गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक
सारांश
- काठमाडौं।
- तीनकुनेको गैरीगाउँमा चार जनाको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
- उक्त घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं। तीनकुनेको गैरीगाउँमा चार जनाको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
नवीन राईसँगको पुरानो दुस्मनीका कारण बदला लिन उनले उक्त घटना घटाएको र पोल खुल्ने डरले अन्य तीन जनाको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको हो ।
शुक्रबार राति गैरीगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने कुमार भुजेल, उनकी पत्नी अम्बिका र आमा करिब ७० वर्षीय सुमित्राको हत्या
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया