म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
४५ पटक हेरिएको
Shares
म्याद नाघेको चामल बेच्ने ब्यापारीलाई जरिवाना

सारांश

  • काठमाडौँ ।
  • पनौती नगरपालिकामा म्याद नाघेको चामल बेच्ने व्यापारीलाई सरकारले ३ लाख रुपैंया जरिवाना तिराएको छ ।
  • पनौती नगरपालिका वडा नंं ७ पनौती बसपार्कमा रहेको ओम श्री पसछे टडर्स पनौती भेगकै ठुलो तथा पुरानो होलसेल तथा खुद्रा पसल हो , उक्त पसलमा हिजो (असोज १० गते ) वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनको क्रममा ३२ बोरा म्याद नाघेको चामल बरामद गरेको थियो ।

काठमाडौँ । पनौती नगरपालिकामा म्याद नाघेको चामल बेच्ने व्यापारीलाई सरकारले ३ लाख रुपैंया जरिवाना तिराएको छ । पनौती नगरपालिका वडा नंं ७ पनौती बसपार्कमा रहेको ओम श्री पसछे टडर्स पनौती भेगकै ठुलो तथा पुरानो होलसेल तथा खुद्रा पसल हो , उक्त पसलमा हिजो (असोज १० गते ) वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनको क्रममा ३२ बोरा म्याद नाघेको चामल बरामद गरेको थियो ।

म्याद नाघेको चामल फेला परेपछि विभागको टोलीले ३ लाख रुपैयाँ जरिवाना तिराएको हो । रिलेललिङ गरेको, गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको विभागले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

विभागको टोलीले हिजो काभ्रे जिल्लाको पनौती सहितको बजार क्षेत्रमा अनुगमन गरेको थियो । उक्त टोलीले पनौतीमै रहेका अर्को किराना पसलमा खरिद विल विजक नराखेको पाइएपछि २ हजार जरिवाना तिराएको छ ।

त्यस्तै पनौतीको एग्रोभेट तथा बिउ बिजन भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै सोहि क्षेत्रको एक रेडिमेट तथा थान कपडा पसललाई समेत २ हजार रुपैयाँ जरिवाना तिराएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
मुना चुडिदिँदाले लोप हुँदै हिमाली जडिबुटी
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
माखा धपाएरै कार्यक्रम गर्न कर्णाली प्रदेश सरकार तयार
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह