कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०८०
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत

सारांश

  •  काठमाडौं ।
  • नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत भएका छन् ।
  • सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा.

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा चारजना मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?