आजको बिदेशी मुद्राको बिनिमय दर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
५७ पटक हेरिएको
Shares
आजको बिदेशी मुद्राको बिनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसामा कारोबारको अनुमति दिएको छ।

बेलायती पाउण्ड भाउ घटेर एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७४ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९८ रूपैयाँ ३४ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९ रूपैयाँ २१ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४८ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६४ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ६४ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारका द्धयमन्त्रीद्वारा राजीनामा
मधेश सरकारका द्धयमन्त्रीद्वारा राजीनामा
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट फाल्गुनन्द जयन्तीको शुभकामना
उपनिर्वाचन आचारसंहिता लागू
उपनिर्वाचन आचारसंहिता लागू