‘सूचना नदिनेलाई कारबाही’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७३
|
|
२३५ पटक हेरिएको
Shares
‘सूचना नदिनेलाई कारबाही’

सारांश

  • राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले मागेको सूचना नदिने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ ।
  • यहाँ आज सञ्चारकर्मीसँगको भेटमा बाँस्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारबाही प्रक्रियामा अघि बढेको बताउनुभयो ।
  • विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौती रहेकामा हाल कारबाही प्रक्रिया अघि बढाइएपछि सूचना दिने क्रम बढेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले मागेको सूचना नदिने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँगको भेटमा बाँस्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारबाही प्रक्रियामा अघि बढेको बताउनुभयो । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौती रहेकामा हाल कारबाही प्रक्रिया अघि बढाइएपछि सूचना दिने क्रम बढेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपनको आगलागीमा तीनजनाको मृत्यु
कपनको आगलागीमा तीनजनाको मृत्यु
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
सरकारको निणर्य कार्यान्वयनमा, अब सातै प्रदेशबाट श्रम स्वीकृति
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
ज्योतिष शास्त्र अनुसार यी राशि बीचको प्रेम र विवाह कहिल्यै सफल हुँदैन
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…