भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
सारांश
- काठमाडौं।
- ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ।
- इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन्।
काठमाडौं। ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ। इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन्।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ।
उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया