आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।
  • प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुष घाइतेको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरका एजकना अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो
कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो
विकासका चुनौती र दीर्घकालीन सोच…
विकासका चुनौती र दीर्घकालीन सोच…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर