कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
कंग्रेसले जितेको बाजुरा त्रिवेणी नेकपाले खोस्यो

सारांश

  • नेपाली कांग्रेसले विजय हासिल गरेको भनेर प्रचारित बाजुराको त्रिवेणी १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्।
  • नेकपाका मनराजे बुढा मिलन ३६७ मतसहित विजयी भएका हुन्।
  • उनले कांग्रेसका खगेन्द्र चदारालाई २० मतको झिनो अन्तरले हराए ।

नेपाली कांग्रेसले विजय हासिल गरेको भनेर प्रचारित बाजुराको त्रिवेणी १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका मनराजे बुढा मिलन ३६७ मतसहित विजयी भएका हुन्। उनले कांग्रेसका खगेन्द्र चदारालाई २० मतको झिनो अन्तरले हराए । निकटतम पतिद्वन्द्वी चँदाराले ३४७ मत ल्याए भने राप्रपाका मिनबहादुर ढोलीले २ मत पाए। जम्मा खसेको मत ७२७ थियो। त्यसमध्ये बदर ११ भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?