घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
२० पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको अन्तिम दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । कारोबार साताको अन्तिम दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?