त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
  • विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए । “अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ”, उनले भने ।

विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मन्त्रिपरिषद बैठकले के गर्यो निर्णय
आजको मन्त्रिपरिषद बैठकले के गर्यो निर्णय
उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो
उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढ्दो
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
इयोन मोर्गनको किर्तिमानी पारीसँगै अफगानिस्तान १५० रनले पराजित, इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
ऐतिहासिक मण्डः फल्चा (सोह्रखुट्टे पाटी) निर्माणकार्य अझै ओझेलमा !
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
ठूलो आन्दोलनका माझ बंगलादेशकी प्रधानमन्त्री भागिन् तर देशमै किन अडिएका थिए गद्दीच्युत राजा ज्ञानेन्द्र शाह?
यस्तो छ आजको विनिमयदर
यस्तो छ आजको विनिमयदर
बिमला तामाङ प्रकरणः सञ्जेल पत्नीसहित तीनैजनासँग धरौटीमा छुटे
बिमला तामाङ प्रकरणः सञ्जेल पत्नीसहित तीनैजनासँग धरौटीमा छुटे
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द

तपाईंले छुटाउनुभयो कि?