म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित

सारांश

  • आज यमपञ्चकको चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदा ।
  • आजका दिन नेवारी समदुयका मानिसहरुले आत्म (म्ह) पर्व मनाउने चलन रहेको छ ।
  • आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

आज यमपञ्चकको चौथो दिन अर्थात कार्तिक शुक्ल प्रतिपदा । आजका दिन नेवारी समदुयका मानिसहरुले आत्म (म्ह) पर्व मनाउने चलन रहेको छ । आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत्सँग जोड्नु नहुने संस्कृती विज्ञहरुको धारणा छ ।

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको जनाईको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?