शान्ता चौधरीले संसदमा गराइन् तुलसीपुर–लमही खण्डमा ठेकेदारको लापर्वाहीको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
शान्ता चौधरीले संसदमा गराइन् तुलसीपुर–लमही खण्डमा ठेकेदारको लापर्वाहीको ध्यानाकर्षण

सारांश

  • काठमाडौं, २१ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसदीय दलका सचेतक शान्ता चौधरीले दाङको तुलसीपुर–घोराही–लमही सडकखण्डमा भइरहेका पुल निर्माणमा ठेकेदारहरुको चरम लापरबाहीले दैनिक सयौं यात्रुहरुले सास्ती भोग्नु परेको भन्दै संसद मार्फत सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।
  • सोमवार संसदमा बोल्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

काठमाडौं, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसदीय दलका सचेतक शान्ता चौधरीले दाङको तुलसीपुर–घोराही–लमही सडकखण्डमा भइरहेका पुल निर्माणमा ठेकेदारहरुको चरम लापरबाहीले दैनिक सयौं यात्रुहरुले सास्ती भोग्नु परेको भन्दै संसद मार्फत सरकारलाई ध्यानाकर्षण गराएकी छन् । सोमवार संसदमा बोल्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

पुल निर्माणमा ठेकेदारहरुको ढिलाइको कारण हिजै ग्वारखोलामा बाढीले बस बगाउँदा २ जना गम्भीर घाइते हुनुपरेको र सयौं यात्रुहरू अलपत्र पर्दै आएको सचेतक चौधरीले बताइन् । पुल निर्माणको लागि बर्षौं बितिसक्दा पनि अझैसम्म ५० प्रतिशत काम नसक्ने ठेकेदारहरुलाई कारवाही गरिनुपर्ने या पुल निर्माणको लागि सम्झौताअनुसार निर्धारित समयमा निर्माण गर्नुपर्ने धारणा उनले राखिन् । नागरिकहरुलाई सहज यात्राको वातावरण बनाइदिन संसदमार्फत चौधरीले सरकारलाई आग्रह पनि गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
‘देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी व्यवसाय गरौं’
‘देशको आर्थिक समृद्धिका लागि उत्पादनमुखी व्यवसाय गरौं’
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न
प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो
प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो
कार्गो जहाज भेटियो, फोर्स ल्यान्डिङ गरिएको
आजको मौसमः कतै हावाहुरी, कतै चट्याङसहितको वर्षा
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु
कैलाली ट्रक दुर्घटनामा १ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?