‘१२ गाउँ’ मा सनिशा
सारांश
- काठमाडौं।
- चलचित्र ‘१२ गाउँ’मा अभिनेत्रीका रूपमा सनिशा भट्टराईलाई चयन गरिएको छ।
- अभिनेता विराज भट्टले निर्माण गर्न लागेको यो चलचित्र यतिवेला प्रि-प्रोडक्सनमा छ ।
काठमाडौं। चलचित्र ‘१२ गाउँ’मा अभिनेत्रीका रूपमा सनिशा भट्टराईलाई चयन गरिएको छ। अभिनेता विराज भट्टले निर्माण गर्न लागेको यो चलचित्र यतिवेला प्रि-प्रोडक्सनमा छ ।
विराजले नै निर्देशन गर्ने यो चलचित्रमा सनिशा मुख्य कलाकारको रूपमा भित्रिएको निर्माण पक्षले जनाएको हो।
विराजले सनिशासँगको केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भनेका छन्, ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै। उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।’
सनिशाले ‘ए होर माया’, ‘तिमीलाई हेर्ने बानी पर्यो’लगायत थुप्रै गीतमा मोडलिङ गरेकी छन्। चलचित्र ‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र भट्टकै छोरा समीर पनि मुख्य भूमिकामा देखिँदै छन्। चलचित्र एक्सन-थ्रीलर विषयमा बन्न लागेको हो।
pilllow
Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but other than that this is fantastic blog A great read Ill certainly be back
doorhandles
certainly like your website but you need to take a look at the spelling on quite a few of your posts Many of them are rife with spelling problems and I find it very troublesome to inform the reality nevertheless I will definitely come back again
uaeunemploymentinsurance
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do it Your writing style has been amazed me Thank you very nice article
flooring
I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike