नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
नेपालमा भएकाे नाकाबन्दीका सुत्रधार अजित डाेभल माेदीका सुरक्षा सल्लाहकार नियुक्त

सारांश

  • काठमाडौं।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन्।
  • त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुन: नियुक्त गरेका छन्।

त्यस्तै क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुन: नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यही भूमिका निरन्तर रहेका छन्।

डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन् भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुन्। डाेभल भारतले नेपालमा लगाएकाे ६ महिना लामाे नाकाबन्दीकाे सुत्रधार मानिन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
झुटको खेति गर्दै देउवा !!! तस्बिर अर्कै बोल्छ देउवा अर्कै बोल्छन्…. आखिरमा के हो त सत्य ?
अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत
अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो

तपाईंले छुटाउनुभयो कि?