राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सो अध्यायदेश जारी हुन ।

युगान्डा जानु अघि पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्‍को गत बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?