साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २, २०८१
|
|
२३ पटक हेरिएको
Shares
साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

सारांश

  • काठमाडौं।
  • नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ।
  • आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

काठमाडौं। नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ। आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ।

अब नेपालले समूह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?