कोरोनाबाट थप ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
३८ पटक हेरिएको
Shares
कोरोनाबाट थप ४ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ३ सय ३६ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ३६ थपिएका छन् । आज २ सय २६ कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६८ हजार ६ सय ४६ संक्रमित भएपनि २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ७ सय ९९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो- मन्त्री बाँस्कोटा
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
एमाले फुटाएर माधव नेपालले बनाए नयाँ पार्टी
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि शुरु
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै पार्टी एकता हुने !
मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?
मनाेरञ्जन समाचार : मेरी बास्सैबाट किन बाहिरिए बल्छी र राजु मास्टर ?
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त