अस्ट्रेलियन डलरको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
अस्ट्रेलियन डलरको मूल्य बढ्यो

सारांश

  • काठमाडाैं।
  • नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्।

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४४० रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४० रुपैयाँ ७७ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २९ र बिक्रीदर ३५६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५२ र बिक्रीदर ३५७ रुपैयाँ ११ पैसा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
US election 2016 result: Donald Trump will become the 45th US president…
US election 2016 result: Donald Trump will become the 45th US president…
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?