दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा

सारांश

  • काठमाडौ ११,पुष।
  •  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।
  • उनलाई गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको हो ।

काठमाडौ ११,पुष। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । उनलाई गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको हो ।विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् । मन्त्रालय उच्च स्रोतले झाले राजीनामा दिएको पुष्टि गरेका छन् ।

यसअघि मन्त्रिपरिषद्को असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झाले प्राधिकरण अध्यक्ष पद गुमाएका थिए ।सरकारले पुन: उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले आजै बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले भ्रष्ट भनेर मानहानी गरेको भन्दै अदालत जानसक्ने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
प्रहरीले ढिलो गर्दा राजधानीमै बालक मारिए
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न  निर्देशन
प्रधानमन्त्रीद्वारा लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न निर्देशन
हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै
हनिमुन लेकलाई आयआर्जनसँग जोड्दै

तपाईंले छुटाउनुभयो कि?