सभामुखमा कृष्णबहादुर महरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
४९ पटक हेरिएको
Shares
सभामुखमा कृष्णबहादुर महरा

सारांश

  • काठमाडौं, २५ फागुन ।
  • माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन् ।
  • माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय गरेको छ ।

काठमाडौं, २५ फागुन । माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन् । माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय गरेको छ ।

एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो । आज संसद सचिवालयमा सभामुखको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । भोलि सभामुखका लागि चुनाव हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मंगबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगबार, कस्तो छ तपाईंको राशिफल?
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए
विदा स्विकृत नगरी क्यानडा हिडेका उपकुलपति कोइराला एयरपोर्टबाट फर्काइए
प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार
प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?