बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १४, २०७७
|
|
४० पटक हेरिएको
Shares
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे

सारांश

  • एजेन्सी, १४ मंसिर ।
  • घरमा सासुबुहारी मात्र थिए ।
  • परिवारका अन्य सदस्य विवाहमा सरिक हुन अर्को शहर गएका थिए ।

एजेन्सी, १४ मंसिर । घरमा सासुबुहारी मात्र थिए । परिवारका अन्य सदस्य विवाहमा सरिक हुन अर्को शहर गएका थिए । यसलाई ५६ वर्षीय वृद्ध ससुराले आफ्नो खराब नियत देखाइहाले । उनले बुहारीमाथि बलात्कारको प्रयास गरे । बुहारीले प्रतिकार गरिन् ।

श्रीमान् घर फर्किएपछि उनले घटनाको बेलिविस्तार लगाइन् । छोराले पिताको विरोध गरे । घरझगडा भयो । घरमा पिता र भाईसमेत मिलेर झगडा गरे । छोराले प्रहरीमा उजुरी दिने बताएपछि पिताले छोरामाथि गोली प्रहार गरेर हत्या गरे ।

यो घटना भारतको उत्तर प्रदेशस्थित मोरादावाद जिल्लामा भएको हो । पिताले छोराको शनिबार हत्या गरेका हुन् । घटनामा अभियुक्तमाथि उजुरी दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
रुसी विमान माथि सिरियाली क्षप्यास्त्र द्वारा अाक्रामण, १५ काे मृत्यु !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
‘मधेस मुद्दा समाधान गर्नु सरकारको प्रमुख कार्यभार’
‘मधेस मुद्दा समाधान गर्नु सरकारको प्रमुख कार्यभार’
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
अरुण ३ : पहिले र अहिले, कथित उद्घाटन रोक्नु पर्यो पहिले
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो
दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ३ विकेटले हरायो
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
सुदूरपश्‍चिम प्रदेश : स्थानीय तह ८८, उजुरी २४०
सुदूरपश्‍चिम प्रदेश : स्थानीय तह ८८, उजुरी २४०
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै
स्थानीय तहमा कर्मचारी सरुवा, बढुवा रोक्दै