बंगलादेशलाई ४० ओभरमा १ सय ८१ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
बंगलादेशलाई ४० ओभरमा १ सय ८१ रनको लक्ष्य

सारांश

  • काठमाडौं, २६ कार्तिक।
  • मलेसियामा जारी एसिसी यु-१९ युथ कप क्रिकेटमा बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको लक्ष्य प्राप्त गरेको छ।
  • वर्षाले प्रभावित खेलमा नेपालले ६ विकेट गुमाउँदै ४० ओभर १ बलमा १ सय ६७ रन बनाएको थियो।

काठमाडौं, २६ कार्तिक। मलेसियामा जारी एसिसी यु-१९ युथ कप क्रिकेटमा बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको लक्ष्य प्राप्त गरेको छ। वर्षाले प्रभावित खेलमा नेपालले ६ विकेट गुमाउँदै ४० ओभर १ बलमा १ सय ६७ रन बनाएको थियो। त्यसपछि किनररस्थित खेलमा मैदानमा पानी पर्‍योपछि खेल रोकिएको थियो। डकवर्थ लेविस नियमअनुसार बंगलादेशले नयाँ लक्ष्य प्राप्त गरेको हो।

टस हारेर ब्याटिङ गरेको नेपालले भीम सार्की र रोहित पौडेलले पाँचौ विकेटका लागि ७९ रनको साझेदारी गर्दै उकासेका थिए। भीमले ४४ र रोहितले ४० रन बनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
एकीकृत जाँचचौकीको शुभारम्भ
एकीकृत जाँचचौकीको शुभारम्भ
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
‘मेरो विवाह जबर्जस्ती काकाको छोरासँग गराइयो’
‘मेरो विवाह जबर्जस्ती काकाको छोरासँग गराइयो’
मधेस केन्द्रित दलको  ठूला नेताहरू  प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
मधेस केन्द्रित दलको ठूला नेताहरू प्रवेश गर्दै, ओलीले स्वागत गर्ने……..
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी