अमेरिकामा एक नेपाली युवक मृत फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
अमेरिकामा एक नेपाली युवक मृत फेला

सारांश

  • काठमाडौं।
  • अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्।
  • अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ।

काठमाडौं। अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ।

प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ।

यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ
Netflix severs ties House of Cards Star Kevin Spacey amid sex assault allegations
Netflix severs ties House of Cards Star Kevin Spacey amid sex assault allegations
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता
पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

तपाईंले छुटाउनुभयो कि?