काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

सारांश

  • २३ मंसिर, काठमाडौं ।
  • काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् ।
  • उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् ।

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् ।

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।

काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन् । यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्रनम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ मा विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
Reviewing the Cost of Employing Firestick VPN With Paid Apps
कर्णालीका विद्यालय मर्कामा
कर्णालीका विद्यालय मर्कामा
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
एमाले प्रचार विभागमा ११ जना मनोनीत
एमाले प्रचार विभागमा ११ जना मनोनीत
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ