बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
सारांश
- काठमाडौं।
- प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
- तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए ।
यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घाेषणा गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया