प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।
  • उनलाई सामान्य ज्वरो आएको छ।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।

उनलाई सामान्य ज्वरो आएको छ। ज्वरोका कारण हाल प्रधानमन्त्री निवास बालुवाटारमा उनी आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको  प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
चीनका प्रधानमन्त्री सी नेपाल भ्रमणमा आउने
योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
योजनाबद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने : प्रधानमन्त्री ओली
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
मतदान सकिएको ११ दिनपछि मात्र मतगणना , कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
पुष्पकमल र सीताको पुनः विवाह
पुष्पकमल र सीताको पुनः विवाह
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको आइडी बढि हुने !
मिटर ब्याजको पासोमा सिंगै गाउँ
मिटर ब्याजको पासोमा सिंगै गाउँ
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश

तपाईंले छुटाउनुभयो कि?