‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
‘राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर प्रक्रिया अघि बढ्नुपर्छ’

सारांश

  • पाँचथर, २१ जेठ ।
  • नेकपा (एमाले)का सचिव योगश भट्टराईले अहिले राष्ट्रपतिको पत्र संसद्मा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले कुनै हालतमा संसद् चल्न नदिइने बताउनुभएको छ ।
  • सदरमुकाम फिदिममा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढङ्गबाट हुनुपर्ने भएकाले राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर मात्रै प्रक्रिया अघि बढ्न दिइने बताउनुभयो ।

पाँचथर, २१ जेठ । नेकपा (एमाले)का सचिव योगश भट्टराईले अहिले राष्ट्रपतिको पत्र संसद्मा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले कुनै हालतमा संसद् चल्न नदिइने बताउनुभएको छ ।
सदरमुकाम फिदिममा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया र विधिसम्मत ढङ्गबाट हुनुपर्ने भएकाले राष्ट्रपतिको पत्र संसद्लाई जानकारी गराएर मात्रै प्रक्रिया अघि बढ्न दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) पनि प्रधानमन्त्रीको चयन प्रक्रियामा भाग लिन चाहन्छ तर विधि र प्रक्रियालाई अरू दलले मान्नुप¥यो ।”

चितवनको भरतपुर–१९ नं वडाको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उहाँले यसले गलत नजिर बस्ने भएकाले च्यातिएको मतलाई बदर मानेर बाँकी गणना गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प
नाकले बताउँछ लिंगको आकार !
नाकले बताउँछ लिंगको आकार !
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
अबदेखि नेपालमा कैदीलाई जेलमै यौनसुविधा दिइने
पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
पूर्व गृहमन्त्री बालकृष्ण खाणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
यसरी जोगियो साउदी राजाको दरबार
यसरी जोगियो साउदी राजाको दरबार

तपाईंले छुटाउनुभयो कि?