सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video

सारांश

  • गायक सञ्जीव पराजुलीको दुई चर्चित गीतको म्यासअप भिडियो सार्वजनिक गरिएको छ ।
  • सुमन पराजुलीको प्रस्तुतिमा सार्वजनिक भएको किन कर्के नजर रिलोडेड २०२० मा गायक पराजुलीको दुई चर्चित किन कर्के नजर र हिट हिट गीतको भिडियोलाई म्यासअप गरिएको छ ।
  • दुवै गीतमा राहुल शाह र अलिसा शर्माको साथमा भाइव एण्ड वेभ डान्स ग्रुपका सदस्यहरु फिचर गरिएका छन् ।

गायक सञ्जीव पराजुलीको दुई चर्चित गीतको म्यासअप भिडियो सार्वजनिक गरिएको छ । सुमन पराजुलीको प्रस्तुतिमा सार्वजनिक भएको किन कर्के नजर रिलोडेड २०२० मा गायक पराजुलीको दुई चर्चित किन कर्के नजर र हिट हिट गीतको भिडियोलाई म्यासअप गरिएको छ । दुवै गीतमा राहुल शाह र अलिसा शर्माको साथमा भाइव एण्ड वेभ डान्स ग्रुपका सदस्यहरु फिचर गरिएका छन् ।

भिडियो म्यासअप गरिएका गीतमध्ये कर्के नजरमा गायक पराजुलीको साथमा गायिका टीका प्रसाईको पनि स्वर रहेको छ । यो गीतको संगीत तथा संयोजक आशिष अविरलले गरेका हुन् भने गीतको शव्द आनन्द अधिकारीको हो । त्यस्तै अर्को हिट हिट गीतमा दीपक भट्टराईको संगीत, होमनाथ न्यौपानेको शव्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । दुवै गीत युट्युवमा अत्याधिक भ्यूज पाएका गीत हुन् ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?