कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १०, २०७७
|
|
६२ पटक हेरिएको
Shares
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • अलीशा अधिकारी RnR Groups-US रंगको महान पर्व होलीको अवसरलाई मध्यनजर गरेर अमेरिकामा रहेकी गीतकार कमला न्यौपानेको होली गीतको भिडियो सार्वजनिक भएको छ।
  • लामो समयदेखि प्रवास अमेरिकामा रहदै साहित्य सिर्जना गर्दैआएकी सर्जक गीतकार न्यौपानेको होली गीत सार्वजनिक भएको हो।
  • होली गीतमा चर्चित गायिका मेलिना राई र गायक अनुप रेग्मीको गायन रहेको छ।

अलीशा अधिकारी

RnR Groups-US

रंगको महान पर्व होलीको अवसरलाई मध्यनजर गरेर अमेरिकामा रहेकी गीतकार कमला न्यौपानेको होली गीतको भिडियो सार्वजनिक भएको छ।

लामो समयदेखि प्रवास अमेरिकामा रहदै साहित्य सिर्जना गर्दैआएकी सर्जक गीतकार न्यौपानेको होली गीत सार्वजनिक भएको हो।

होली गीतमा चर्चित गायिका मेलिना राई गायक अनुप रेग्मीको गायन रहेको छ। अमेरिकामा रहेका संगीतकार येदिन गजमेरको संगीत रहेको छ।

अमेरिकामा नेपालीहरुद्वारा सञ्चालित युट्युब नौलो डिजिटल मार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियोको छायाँकन बुद्ध थापा , सम्पादन बिकास दाहाल निर्देशन प्रकाश धितालले गरेका छन्। भिडियोमा जीवन भट्टराई, कमल सिंह रिचा थापाको अभिनय रहेको छ।

https://youtu.be/wktTnu0ymnM

 

(inboundrem.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?