मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
सारांश
- सप्तरी, युवा संघ नेपालले सप्तरीमा आएकोअविरल बर्षाका कारण बिगारेको हुलाकी राजमार्ग पर्ने पुतनी नदिको बाटोलाई स्तर उनन्ती गरि तत्कालको लागि सुचारू गरेको छ।
- सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिका वाड न९ पर्ने हुलाकी राजमार्ग अवरोधका कारण हजारौं जनताहरु प्रभावित भएको थियो।
- युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीको नेतृत्वमा आएको टोलिले सो बाटोलाइ सुचारु गरेको छ।
सप्तरी, युवा संघ नेपालले सप्तरीमा आएकोअविरल बर्षाका कारण बिगारेको हुलाकी राजमार्ग पर्ने पुतनी नदिको बाटोलाई स्तर उनन्ती गरि तत्कालको लागि सुचारू गरेको छ। सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिका वाड न९ पर्ने हुलाकी राजमार्ग अवरोधका कारण हजारौं जनताहरु प्रभावित भएको थियो। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीको नेतृत्वमा आएको टोलिले सो बाटोलाइ सुचारु गरेको छ। राजपा र मधेस केन्द्रित दलहरू मधेसी जनताको पिडा भन्दा पनि निजि स्वार्थमा रुमल्लिएका छन तर नेकपा एमालेको भातृ संगठन बाटो बनाउन ब्यस्त भएकोछ ।राजपका कार्याकर्ताहरु कहाँ छ्न ? मधेसलाई दुखा यिनीहरु कहाँ छन ? आज मधेसलाई समस्या हुदा युवा संघ नेपाल सप्तरीका विभिन्न ठाँउ हरुमा अवरोध बाटो लाई सुचारू गर्ने काममा ब्यस्त छ।तराईका राष्ट्रिय योजनाहरु विगत धेरै समय देखि अबरुद्ध छन /
भारतले ठेक्का लिएका विकास निर्माणमा ढिलासुस्ती भएको छ।तराई मधेसको विकास भारत र मधेस केन्द्रित दलहरू नै चाहदैनन् ।तराईको समृद्धि र शिक्षित भएको हेर्न यिनीहरू चाहदैनन् गरिबी , अभावमै तराई भएमा आफुनो राजनिती सफल हुने यिनीहरूको छ। नेकपा एमालेका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुदा तराईको विकास , पुर्बाधारको निर्माण , हुलाकी राजमार्गलाई यथेष्ट बजेट , कृषिमा लगानी लगायतका बजेट छुट्टाउनु भएको थियो ।केपी शर्मा ओलीले तराईको बिकासको परिकल्पना गर्नुभएको थियो। मधेसको राजनीतिमा मधेसी नेताहरु बिस्थापित हुने डरले बिकासलाई अवरोध गरे । आज युवा संघ नेपाल र भारत सङग भएका सम्पुर्ण सम्झौताहरु खारेजी गरेर पुन सम्झौता गर्नु पर्छ भनेर छ / भारतले एकपक्षीय ढंगले लगाएको बाध भत्काएर अन्तर्राष्ट्रिय कानुन अनुसार बाधहरु बनाउनु पर्छ भने युवा संघ नेपाल जोडदार माग छ। प्रभात बिक्रम कटबाल स्वयंसेवक/
Dinesh Thakuri
Madhesh Badi Neta harule aafno Aslirup Dekhai sake yinlai thulo pad ra jimmwari Diyo vane moto Rakam kumlyayera Bharattir tap