माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
४० पटक हेरिएको
Shares
माओवादीको उपाध्यक्षमा अग्नी र पम्फा चयन

सारांश

  • काठमाडौं ।
  • सभामुख निर्वाचित भएपछि आफू संलग्न दल नेकपा (माओवादी) केन्द्रको सदस्यता त्यागेका नेता अग्नी प्रसाद सापकोटा पार्टीको उपाध्यक्षमा चयन भएका छन् ।
  • त्यसका साथै उपमहासचिव पम्फा भुसाल पनि सोही पदमा चयन भएकी छिन् ।

काठमाडौं । सभामुख निर्वाचित भएपछि आफू संलग्न दल नेकपा (माओवादी) केन्द्रको सदस्यता त्यागेका नेता अग्नी प्रसाद सापकोटा पार्टीको उपाध्यक्षमा चयन भएका छन् । त्यसका साथै उपमहासचिव पम्फा भुसाल पनि सोही पदमा चयन भएकी छिन् ।

हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा मनोनित गरिएको भएपनि बैठकको निणर्य गोप्य राखिएको थियो ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो ।

उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।

यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
तोकिएकै समयमा निर्वाचन हुन्छ -मन्त्री विश्वकर्मा
पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो
पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !
प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
विमल आवद्ध टिम टीसीको भिक्टोरी स्पोर्ट्समाथि फराकिलो जित
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय