लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं भित्रिन र बाहिरिन रोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
लामो दूरीका सवारीसाधन तीन दिनसम्म काठमाडौं  भित्रिन र बाहिरिन रोक

सारांश

  • काठमाडौं।
  • लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्‌को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काठमाडौं। लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्‌को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ।

सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु
डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
बजेट कम हुँदा कार्यान्वयनमा समस्या : मन्त्री ज्वाला
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार
सय वर्ष बाँचेर बिदा भए राष्ट्रसंघका पूर्व महासचिव कोइयार
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
एक कराेड लगानीमा खाेलिएकाे याे फार्मका कुखुराले सुन्छन् भजन !
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि

तपाईंले छुटाउनुभयो कि?