नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
२० पटक हेरिएको
Shares
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे

सारांश

  • काठमाडौं ।
  • नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुव गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।
  • उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडकाे सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएकाे छ ।

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुव गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडकाे सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएकाे छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएकाे हाे । अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन ।  

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो । 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?