डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु

सारांश

  • डडेल्धुरा, २२ असोज  ः डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।
  • अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
  • अमरगडी चार त्ल्लो खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो ।

डडेल्धुरा, २२ असोज  ः डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।

अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अमरगडी चार त्ल्लो खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागी गम्भीर घाइते भएकी वर्षाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?