सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

सारांश

  • काठमाडाैं।
  • गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।
  • यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

काठमाडाैं। गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।

यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?