इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १६, २०८१
|
|
१६ पटक हेरिएको
Shares
इटालीलाई हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • स्वीट्जरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।
  • युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो।

काठमाडौं। स्वीट्जरल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।

युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो। स्वीट्जरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक एक गोल गरेका थिए।

योसँगै युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली यस बर्षको युरोकपबाट बाहिरिएको छ। अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डले इङल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?