एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ६, २०७९
|
|
२२ पटक हेरिएको
Shares
एनएमबि बैंकको हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला रहने

सारांश

  • काठमाडौ ।
  • एनएमबि बैंकले प्रत्येक प्रदेशको एउटा शाखाको नेतृत्व महिलाले गर्ने र ति शाखामा महिला मात्र रहने विशेष घोषणा गरेका छ ।
  • महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाहरुको अनुभव साटने उद्देश्यले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बैंकले यस्तो घोषणा गरेको हो।

काठमाडौ । एनएमबि बैंकले प्रत्येक प्रदेशको एउटा शाखाको नेतृत्व महिलाले गर्ने र ति शाखामा महिला मात्र रहने विशेष घोषणा गरेका छ । महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाहरुको अनुभव साटने उद्देश्यले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बैंकले यस्तो घोषणा गरेको हो।

बैंकका अनुसार प्रदेश १ को टंकिसिनुवारी, मधेष प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनि प्रदेशको भलवारी र सुदूर पश्चिम प्रदेशको धनगढी शाखाको नेतृत्व महिलाले गर्ने र ति शाखामा महिला मात्र रहने विशेष घोषणा गरेको हो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?