निशानको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुँदै ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
निशानको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुँदै ।

सारांश

  • शिखर न्युज,काठमाडौं, राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल (निशान) केन्द्रिय कार्य समिती काठमाडौंको आयोजनमा आगामी भाद्र १६ गरे शुक्रबार नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्र नारायणटारको कार्यकक्षमा भव्यताका साथ सम्पन्न हुन गइरहेको जिल्ला व्यापी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ सम्मका कुनै एक छात्र या छात्रालाई उपस्थिती गराउनुहुन बिद्यालयहरुलाई निमन्त्रणा गरेको छ ।
  • निशानले बिगतमा नृत्यकला,गायनकला,हस्तलेखन,निबन्ध लेखन लगायत विभिन्न अतिरिक्त प्रतियोगिताहरु गर्दै आईरहेको छ ।
  •  निशान प्याब्सन,एनप्याब्सन पछीको सबभन्दा ठुलो संस्थागत विद्यालयहरूको संगठन हो ।

शिखर न्युज,काठमाडौं, राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल (निशान) केन्द्रिय कार्य समिती काठमाडौंको आयोजनमा आगामी भाद्र १६ गरे शुक्रबार नेपाल अपाङ्ग संघ,खगेन्द्र नवजीवन केन्द्र नारायणटारको कार्यकक्षमा भव्यताका साथ सम्पन्न हुन गइरहेको जिल्ला व्यापी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ सम्मका कुनै एक छात्र या छात्रालाई उपस्थिती गराउनुहुन बिद्यालयहरुलाई निमन्त्रणा गरेको छ ।


निशानले बिगतमा नृत्यकला,गायनकला,हस्तलेखन,निबन्ध लेखन लगायत विभिन्न अतिरिक्त प्रतियोगिताहरु गर्दै आईरहेको छ ।  निशान प्याब्सन,एनप्याब्सन पछीको सबभन्दा ठुलो संस्थागत विद्यालयहरूको संगठन हो । प्रतियोगितामा ३० भन्दा बढि विद्यालयको सहभागिता रहने कुरा संस्थाका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले शिखर न्युजलाई बताउनुभयो । वक्तृत्वकला विषय

१.हामी सक्छौं

२.म र मेरो देश

मध्ये कुनै एक हुने अध्यक्ष ज्युले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?