भजन सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
४० पटक हेरिएको
Shares
भजन सार्वजनिक

सारांश

  • रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ ।
  • दुस्ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ ।
  • भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो ।

रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दुस्ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ । भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो । यसैले कारणलेगर्दा नै मन्दिरहरूमा भजन बज्ने गर्छ । कतै सप्ताहको रूपमा कथा सुनाइन्छ अनि कथाको साथ साथै कथाको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएत भगवान भक्तिमा लिन हुने गर्छन् ।

भजन कै कुरा गर्नुपर्दा आज भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जनूअमरू को रचनामा  ईश्वरकै छ साथ  भजनको भिडियो सार्वजनिक भएको छ । स्वयम् गीतकार सुरेन्द्र महर्जन कै स्वरमा संगीतकार राम कार्कीको संगीतमा भिडियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरू सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सुर्य कमल राई, रामकृष्ण खड्की, सुरेश असिम, राजु श्रेष्ठ लगायतको फरक अभिनय यस भजनमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
होन्डुरनको महिला कारागार दङ्गामा ४१ कैदीको मृत्यु
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका  साकार अधिकारी  को हुन् ?
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका साकार अधिकारी को हुन् ?
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सडक खुलाउनका लागि  निःशुल्क जग्गादान
सडक खुलाउनका लागि निःशुल्क जग्गादान
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा
गोर्खाल्याण्ड : नकोरिएको इतिहास
गोर्खाल्याण्ड : नकोरिएको इतिहास
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका

तपाईंले छुटाउनुभयो कि?