सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ११, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?

सारांश

  • काठमाडौ ।
  • मंगलबार सुनको भाउ घटेको छ ।
  • मंगलबार सुनको तोलामा ४ सय रुपैयाले घटेको हो ।

काठमाडौ । मंगलबार सुनको भाउ घटेको छ । मंगलबार सुनको तोलामा ४ सय रुपैयाले घटेको हो । सोमबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै सस्तिएर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ३ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७७ हजार ९ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
३० वर्ष अगाडि ‘निधन’ भएकी छोरी अचानक अगाडि आएपछि….
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
प्रहरीले रेड हान्दा होटलबाट सम्धी-सम्धिनी पनि पक्राउ
प्रहरीले रेड हान्दा होटलबाट सम्धी-सम्धिनी पनि पक्राउ
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण

तपाईंले छुटाउनुभयो कि?