वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
सारांश
- काठमाडौं ।
- नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् ।
- त्यस्तै वाइसीएलको महासचिवमा सुबोध शिर्पाली निर्वाचित भएका छन ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ सर्वसम्मतिमा चयन भएका छन् ।
त्यस्तै वाइसीएलको महासचिवमा सुबोध शिर्पाली निर्वाचित भएका छन । भदौ २ देखि राजधानीमा जारी वाइसीएलको एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा चयन भएका हुन् । यसअघि दीपशिखा वाइसीएलका महासचिव थिए ।
दीपशिखाको नेतृत्वमा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया