रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
रौतहट हिँडे डाक्टर केसी, मुसहरको उपचार गर्ने

सारांश

  • काठमाडौं, माघ ३ ।
  • प्रा.
  • डा.

काठमाडौं, माघ ३ । प्रा.डा. गोविन्द केसी रौतहटको शितलहर प्रभावित मुसहर बस्ती पुगेर उपचार गर्ने भएका छन् ।

रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने भएका छन् ।

डा. केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट हिँडेको छ । एक महिनाअघि तराईमा शितलहर चल्न थालेदेखि उनले शिविर चलाउन जाने योजना बनाएका थिए ।

यसपालिको शितलहरले रौतहटमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
अटेर गर्ने रोजगारदाताप्रति सरकार कठोर
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतलाइ तह लगाउन चीनले सुरु गर्यो चीन-पाकिस्तान डाइरेक्ट बस सेवा
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या…
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?