गणबहाल उपशाखाले रेडक्रस स्थापना दिवस मनायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गणबहाल उपशाखाले रेडक्रस स्थापना दिवस मनायो

सारांश

  • काठमाडाँै, १९ भदौ ।
  • नेपाल रेडक्रस सोसाइटी ५५ आँै वर्ष प्रवेशको अवसरमा रेडक्रस गणबहाल उपशाखाले आज यहाँ एक भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
  • कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी, रेडक्रसकर्मी, प्रशासक र समाजका विभिन्न क्षेत्रका महानुभावहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

काठमाडाँै, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी ५५ आँै वर्ष प्रवेशको अवसरमा रेडक्रस गणबहाल उपशाखाले आज यहाँ एक भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी, रेडक्रसकर्मी, प्रशासक र समाजका विभिन्न क्षेत्रका महानुभावहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
उपशाखाले रक्तदानका साथै स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । शिविरमा ३८ जनाले रक्तदान गरेका थिए ।
गणबहाल उपशाखाका सभापति अमृत नारायण मानन्धरले विपद्का बेला उद्धार कार्यमा खट्न रेडक्रसकर्मी सदा तत्पर रहेको बताउँदै स्थापना दिवसमा जलपानका लागि उदार हृदयले आर्थिक सहयोग प्रदान गर्ने दाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?