वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२६ पटक हेरिएको
Shares
वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान

सारांश

  • प्रदेश नमबर २ को एक मात्र महानगर वीरगन्जमा मध्यान्ह १२ बजेसम्म झण्डै ४५ प्रतिशत मत खसेको छ ।
  • स्थानीय तह निर्वाचनका लागि जारी मतदानमा वीरगन्ज महानगरमा मध्यान्ह १२ बजे सम्ममा करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।
  • ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा एक लाख आठ हजार पाच सय एक मतदाता छन् ।

प्रदेश नमबर २ को एक मात्र महानगर वीरगन्जमा मध्यान्ह १२ बजेसम्म झण्डै ४५ प्रतिशत मत खसेको छ । स्थानीय तह निर्वाचनका लागि जारी मतदानमा वीरगन्ज महानगरमा मध्यान्ह १२ बजे सम्ममा करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा एक लाख आठ हजार पाच सय एक मतदाता छन् । मध्यान्ह १२ बजेसम्म खसेको मत संख्यालाइ हेर्ने हो भने यहा ७५ प्रतिशत भन्दा बढि नै मतदान हुने अनुमान गरिएको छ । वीरगन्ज महानगरको मेयरका लागि स्वतन्त्र सहित ३५ जना र उपमेयरका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?