सोचाइ , बुझाई र भोगाइ -सुशिल श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सोचाइ , बुझाई र भोगाइ -सुशिल श्रेष्ठ

सारांश

  • बन्द गरेको फेसबुक खोल्न मन लाग्यो , थोरै भएपनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।
  • अरुको होइन आफ्नो परिचय देउ भन्न मन लाग्यो , कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।
  • तिम्रै चाहाना र स्वार्थमा आफुलाई समर्पित गरेँ, आदर्शको कुरामा होइन जिन्दगी व्यवहारमा जिउन सिकाएँ ।

बन्द गरेको फेसबुक खोल्न मन लाग्यो ,
थोरै भएपनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।
अरुको होइन आफ्नो परिचय देउ भन्न मन लाग्यो ,
कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।

तिम्रै चाहाना र स्वार्थमा आफुलाई समर्पित गरेँ,
आदर्शको कुरामा होइन जिन्दगी व्यवहारमा जिउन सिकाएँ ।
यहि मेरो ठूलो कसुर भनी थापाउँदा आफै निर्णय परिवर्तन गरेँ ,
हावाले होइन मनको दियोलाई, आफैले फेरेको स्वासले निभाउछ भन्ने बल्ल थाहा पाएँ ।।

अब वाचा तोड्दै छु , आफ्नो बाटो मोड्दै छु ,
तिम्रै कारण जिन्दगी काँडा झै बोझ भयो भन्दै छु , त्यसैले बुद्धको सिद्धान्त बाट बाहिरिदै छु ।
किन भन्छौ आफैलाई नष्ट पार्दै छु , यस्को भागेदारी तिमी आफै हुन्छौ भन्दैछु ,
वास्तविक जिन्दगी के हो तिमिलाई भोगाउदै छु, त्यसैले त म बाटो मोड्दै छु ।।

बन्द गरेको फेसबुक खोल्न मन लाग्यो ,
थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।
अरुको होइन आफ्नो परिचय देउ भन्न मन लाग्यो ,
कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन_लाग्यो ।।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Milan Ghimire

    Nice article man ?

    Comment Author

    Santosh Rai

    Nice

    Comment Author

    Susma Shrestha

    Wow…✋✋

    Comment Author

    Chhanda Prd Bhatta

    Kevo babu

    Comment Author

    Yasoda Ghale

    Wowooo???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्युठानमा अखिलका नेता माथी हातपात
प्युठानमा अखिलका नेता माथी हातपात
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

तपाईंले छुटाउनुभयो कि?