प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २८, २०७७
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना

सारांश

  • काठमाडौं, २८ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड सुपरस्टार अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
  • उनले आज ट्वीटमार्फत् बच्चन र उनका छोरा अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड सुपरस्टार अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज ट्वीटमार्फत् बच्चन र उनका छोरा अभिषेक बच्चनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

विश्वभर अमिताभको स्वास्थ्यप्रति चासो बढिरहँदा ओलीले अमिताभलाई लेजेन्टरी एक्टर भन्दै सुस्वास्थ्यको कामना गरेका हुन् । यसअघि हिजो साँझ अमिताभ र अभिषेकहरुले आफूहरुलाई कोभिड १९ भएको जानकारी ट्वीटमार्फत् दिएका थिए । दुवै कलाकार मुम्बईस्थित एक निजी अस्पतालमा भर्ना भएका छन् ।

(stomadentlab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
निगमले माग्यो बूढीगण्डकीको सेयर
निगमले माग्यो बूढीगण्डकीको सेयर
जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि
जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एक सय २३ घरेलु हिंसाका उजुरी
एक सय २३ घरेलु हिंसाका उजुरी
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम