रेडक्रसमाथि छानबिन हुदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
१२१ पटक हेरिएको
Shares
रेडक्रसमाथि छानबिन हुदै

सारांश

  • समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटीमाथि छानविन गर्ने खबर आजको नागरिकमा छ ।
  • भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ ।
  • तर उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटीमाथि छानविन गर्ने खबर आजको नागरिकमा छ ।

भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ । तर उसले काम गरिरहेका क्षेत्रका धेरै भूकम्पपीडित अस्थायी टहरामा गुजारा चलाउन बाध्य छन् ।

अस्थायी टहरामा पीडित जाडोले काँपिरहेका बोला रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामाग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको सार्वजनिक भएपछि परिषद्ले छानविन गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?