सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
सारांश
- सप्तरी, असोज ५ – सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
- कांग्रेसका अध्यक्षका उम्मेदवार परमानन्द यादव ३५४५ मतसहित विजयी हुनुभएको हो ।
- उहाँका प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाउनुभयो ।
सप्तरी, असोज ५ – सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार परमानन्द यादव ३५४५ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाउनुभयो ।
उपाध्यक्षमा कांग्रेसकै पुष्पमाला कुमारी मण्डलले ३४५५ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रिका देवीले २१४७ मत पाउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया