भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०८२
|
|
५८ पटक हेरिएको
Shares
भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

सारांश

  • काठमाडौं।
  • नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।
  • उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance skapa konto

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.com/register-person?ref=IHJUI7TF

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
“रातको कुरा”मा दिएको कामुक दृश्यबारे मुख खोलिन् प्रियङ्काले
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
चिनियाँ दुतावासका कर्मचारीले भेटे एटीएम ह्याक गर्नेलाई
चिनियाँ दुतावासका कर्मचारीले भेटे एटीएम ह्याक गर्नेलाई
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
शुक्रवार ३५१७ कोरोना संक्रमित थपिए
प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’
प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत
सुरुङमार्ग ‘ब्रेक थ्रु’को विष्फोटनसँगै यातायातमा नयाँ युगको सुरुआत