सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी

सारांश

  • सप्तरी, असोज ५ – सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।
  • कांग्रेसका अध्यक्षका उम्मेदवार परमानन्द यादव ३५४५ मतसहित विजयी हुनुभएको हो ।
  • उहाँका प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाउनुभयो ।

सप्तरी, असोज ५ – सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार परमानन्द यादव ३५४५ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी एमालेका ओमप्रकाश मण्डलले ३४२४ मत पाउनुभयो ।

उपाध्यक्षमा कांग्रेसकै पुष्पमाला कुमारी मण्डलले ३४५५ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रिका देवीले २१४७ मत पाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?